
काठमाडौँ । गैर आवासीय नेपाली संघ (एनआरएनए)को महाधिवेशन गराउनका लागि सहजकर्ता तोकिएको छ ।
परराष्ट्र मन्त्रालयले आइतबार कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सहसचिव अरुणा जोशीलाई सरकारी तहबाट सहजीकरण गर्नका लागि जिम्मेवारी दिएको हो ।
संघका पूर्वअध्यक्ष एवं उच्चस्तरीय समितिका संयोजक शेष घलेलाई मन्त्रालयले पत्र लेखेर सहजकर्ता तोकेको जानकारी गराएको हो । परराष्ट्र मन्त्रालयले मन्त्रीस्तरको निर्णयका आधारमा जोशीलाई तोकेको हो ।
सर्वोच्च अदालतले गत चैत २१ मा संघका पूर्वअध्यक्ष घले नेतृत्वको उच्चस्तरीय समितिलाई निर्वाचन गराउने आदेश दिएको थियो ।
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
नेपालको काभ्रेपलाञ्चोकमा बस दुर्घटना, कम्तीमा ८ जनाको मृत्यु, १६ घाइते
फिफा विश्वकप : दक्षिण कोरियाको विजयी सुरुआत, चेक गणतन्त्र पराजित
दक्षिण कोरियाका अपदस्थ राष्ट्रपति युनलाई थप ३० वर्ष जेल सजाय
विश्वकप फुटबल २०२६ को उद्घाटन : मेक्सिकोको जित
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
बेलायतवासी १७ नेपाली ‘लन्डन टु पेरिस’ साइकलयात्रामा
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
कम्बोडियामा गैरकानुनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन नेपाली दूतावासको आग्रह