
काठमाडौं । भारतमा शनिबार गाडी दुर्घटनामा पर्दा ५ नेपालीको मृत्यु भएको छ ।
उत्तर प्रदेशको प्रयागराजमा लागेको महाकुम्भ मेलामा सहभागी भएर फर्किँदै गरेको भारतीय नम्बर बीआर ३२ पीए ४६६१ नम्बरको स्कर्पियो गाडी बिहारको मुज्जफरपुरमा साइकललाई बचाउ गर्ने क्रममा अनियन्त्रित भएर सडकमा बजारिँदा ५ जना नेपाली नागरिकको मृत्यु भएको हो । दुर्घटनामा ४५ वर्षकी मन्तार्नी देवी, ३० वर्षकी अर्चना ठाकुर, ६० वर्षीय बालाकृष्ण झा, ५५ वर्षीया इंदु देवी र चालक रहेका छन् । चालकको नाम खुलेको छैन ।
नेपाली प्रहरी मधेशका प्रमुख डीआईजी लालमणि आचार्यका अनुसार गाडी दुर्घटनाग्रस्त भएलगत्तै ४ जनाको घटनास्थलमै र एकजनाको उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा ४ जना घाइते भएका छन् ।
नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
लामिछाने, श्रेष्ठ र सिंहलाई एनएलडीसी पुरस्कार दिइने
को हुन् बादी समुदायबाट पहिलो मन्त्री बन्न सफल सीता ?
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
ओली र लेखकलाई रिहा गर्न प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय समितिको माग
चार भन्ज्याङ तमु समाज यूकेको १६औँ च्यारिटी डिनर नाइट सम्पन्न
मध्यपूर्वमा रहेका नेपालीको समस्याबारे एनआरएनए र वैदेशिक रोजगार व्यवसायी संघबीच छलफल
नेपाली कांग्रेसका सभापति गगन थापाको राजीनामा अस्वीकृत
पोखरा विमानस्थल अनियमितताबारे २१ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर
लन्डनमा एम्बुलेन्समा आगजनी, छानबिन गर्ने बेलायती प्रहरीको भनाइ