काठमाडौँ । नेपालमा स्थानीय तहको रिक्त ४१ पदका लागि आइतबार भएको उपनिर्वाचनको सबै नतिजा सार्वजनिक भएको छ ।
निर्वाचन आयोग नेपालका अनुसार कांग्रेस पहिलो, माओवादी केन्द्र दोस्रो र एमाले तेस्रो स्थानमा देखिएका छन् । काङ्ग्रेस : १ मेयर र १६ वडाध्यक्षमाओवादी केन्द्र: १ अध्यक्ष, १ उपमेयर, २ उपाध्यक्ष र ७ वडाध्यक्षएमाले: १ अध्यक्ष, २ उपाध्यक्ष र ५ वडाध्यक्षजसपा: २ वडाध्यक्षएस, नेमकिपा, रास्वपा र स्वतन्त्र: १/१ वडाध्यक्षकहाँ को निर्वाचित ?

नेपाली कांग्रेसले जितेका पालिका र वडा१ काठमाडौंको कीर्तिपुर नगरपालिकाका प्रमुख – कृष्णमान डङ्गोल२ मकवानपुर हेटौँडा उपमहानगरपालिका–१२ मा अर्जुनप्रसाद तिवारी ३ कञ्चनपुरको भीमदत्त नगरपालिका–६ मा प्रकाश चन्द ४ बर्दिया ठाकुरबाबा नगरपालिका–४ मा अमिन थारु ५ सुनसरी गढी गाउँपालिका–६ तेतर साहु ६ रौतहट राजपुर नगरपालिका–६ समसे आलम७ रोल्पा रुन्टीगढी गाउँपालिका–४ भूपमणि पुन मगर ८ रौतहट ईशनाथ नगरपालिका–७ शेख अब्दुल खलिक९ रुकुमपश्चिम सानीभेरी गाउँपालिका–५ मोतीराम खत्री १० काठमाडौं कीर्तिपुर नगरपालिका–१ इच्छाकुमार महर्जन ११ डोटी पूर्वीचौकी गाउँपालिका–६ मोहन थापा १२ तेह्रथुम लालीगुराँस नगरपालिका – ८ नगेन्द्र लिम्बु १३ दार्चुला दुहुँ गाउँपालिका-५ धनसिंह कुँवर १४ जाजरकोट कुशे गाउँपालिका-७ खम्बबहादुर सिंह १५ गुल्मी मुसिकोट नगरपालिका-१ आनन्द श्रेष्ठ१६ बझाङ सुर्मा गाउँपालिका – ४ धिरेन्द्र पुजारा१७ काठमाडौं कीर्तिपुर नगरपालिका-४ राजेन्द्र बानियाँ नेकपा माओवादी केन्द्रले जितेका वडा१ मोरङको ग्रामथाम गाउँपालिका अध्यक्ष – नमोनारायण माझी२ जाजरकोट नलगाड नगरपालिका उपप्रमुख – देवका लामिछाने३ हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्ष–देवकी तिमिल्सिना ४ रुकुम (पूर्व भाग) को पुथा उत्तरगङ्गा गाउँपालिका उपाध्यक्ष – नरपुर बुढा ५ डोल्पा त्रिपुरासुन्दरी नगरपालिका–५, नरबहादुर झाँक्री६ नुवाकोट ककनी गाउँपालिका–२ मा कृष्ण घिमिरे७ उदयपुर त्रियुगा नगरपालिका–१२ मा नवीनकुमार बान्तवा राई८ धनुषाधाम नगरपालिका–१ मा सुनिल कापर केवट९ गोरखा गोरखा नगरपालिका–५ मा विष्णुबहादुर मगर१० रुकुम पुर्व पुथाउत्तरगंगा–२ मा जगत घर्ती११ उदयपुर बेलका नगरपालिका –९ भरत घिमिरेनेकपा एमालेले जितेका पालिका र वडा१. दैलेख महाबु गाउँपालिका अध्यक्ष– जंगबहादुर शाही२. बाजुरा स्वामीकार्तिक खापर उपाध्यक्ष– सुलोचनाकुमारी भण्डारी३ दोलखाको गौरीशङ्कर गाउँपालिकाको उपाध्यक्ष–उमा लुङ्गेली मगर शेर्पा ४ कपिलवस्तु शुद्धोधन गाउँपालिका–१ मा मोहमद ताहिर मुसलमान ५. महोत्तरी रामगोपालपुर नगरपालिका–२ मा सकिवुल खाँ ६. दैलेख दुल्लु नगरपालिकामा–१३ मा लालबहादुर शाही ७ ओखलढुंगा मोलुङ गाउँपालिका–५ मा गंगाबहादुर तामाङ ८ ताप्लेजुङ सिरीजंगा गाउँपालिका–३ कुमारी सावादेनजनता समाजवादी पार्टीले जितेका वडा **१. सप्तरी डाक्नेश्वरी नगरपालिका–१ धिरेन्द्रकुमार साह**२. सप्तरी डाक्नेश्वरी नगरपालिका–४ मा देवेन्द्रप्रसाद यादव राष्ट्रिय स्वतन्त्र पार्टीले जितेको वडा**१. काठमाडौं महानगरपालिका–१६ मा रोजिना श्रेष्ठ नेकपा एकीकृत समाजवादी **१. रौतहट गढीमाई नगरपालिका–८ मा बजरंगीप्रसाद यादव नेमकिपाले जितेको वडा**१. कालीकोट तिलगुफा नगरपालिका– ४ को मा खड्कराज शाही स्वतन्त्र **१. झापा कन्काई नगरपालिका–६, लक्ष्मीप्रसाद ओली
फोटो पत्रकार पूर्णिमा श्रेष्ठ छैटौँ पटक सगरमाथा शिखरमा
बेलायतमा जलवायु सङ्कट गहिरिँदै
सदनमा मन्त्रीहरू नियमित उपस्थित हुन श्रम संस्कृति पार्टीको माग
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
ध्यान शिविरहरु संचालन गर्न स्वामी आनन्द अर्हत लन्डनमा
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
नेपाल सरकारको नीति तथा कार्यक्रमले खोजेको समृद्धि