
लन्डन । गोर्खा मिडियाका प्रबन्ध निर्देशक तथा फोटो पत्रकार मिलन तमु र कलाकार आरके गुरुङको प्रस्तुति रहेको गीत ‘बिर्सनलाई सकिन नानी’को म्युजिक भिडियो सार्वजनिक भएको छ ।
आरके युट्युब च्यानलमार्फत शुक्रबार गीतको म्युजिक भिडियो बजारमा आएको हो । गीतमा आरके गुरुङ, शीतल गुरुङ, सरिता सारुमगर र सुनिमा गुरुङले स्वर दिनुभएको छ । लय आरके गुरुङ, शब्द सिताराम परियार र एरेन्ज सुदिप सागरको रहेको छ ।
प्रीज्म डिजिटल स्टुडियोमा कमल सिन्जाली र गोविन्दले रेकर्ड तथा मिक्सिङ श्यामस्वेत रसाइलीले गर्नुभएको हो । सात मुहाने तमु समाजको घर र सिकाली चौरमा गीतको भिडियो छायांकन गरिएको हो ।
दिप गुरुङले निर्देशन गरेको भिडियोमा अञ्जु गुरुङ, जुना गुरुङ, आनन्द गुरुङ र मनोज गुरुङले अभिनय गर्नुभएको छ । छायांकनमा सम्पूर्ण तमु समाज आमा टोलीले पनि सहयोग गर्नुभएको थियो ।
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेलायतमा नेपाली दम्पती नै काउन्सिलर निर्वाचित
पूर्वमन्त्री सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश
बेलायतमा उत्तर गुरुङ, जीवनारायण बेल्वासे र प्रतिक्षा गुरुङ काउन्सिलर निर्वाचित
नेपाल सरकारले हटायो विदेशस्थित १५ जना अवैतनिक दूत [यस्ता छन्, मन्त्रिपरिषद्को निर्णय]
बेलायतमा मनायो मंगल बुद्ध विहार यूकेले २५७०औँ बुद्ध जयन्ती [तस्बिरहरु]
स्याङ्जा समाज यूकेको संरक्षकमा मेजर कुमार गुरुङ र प्रमुख सल्लाहकारमा विजयबहादुर गुरुङ मनोनीत
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
गुल्मी जिल्ला समाज यूकेको अध्यक्षमा मञ्जु भण्डारी खरेल निर्वाचित