
लन्डन । इजरायलले हेजबुल्लाहसँग २१ दिने युद्धविरामको अन्तर्राष्ट्रिय आह्वान अस्वीकार गरेको छ ।
संयुक्त राज्य अमेरिका, बेलायतलगायत देशले इजरायल–लेबनान सीमामा युद्धको वृद्धि रोक्न साथै लेबनान र गाजामा कूटनीतिलाई मौका दिन २१ दिनको युद्धविरामको आह्वान गरेका थिए। यस योजनाका लागि अमेरिकी रक्षा सचिव लोयड जे अस्टिन, बेलायती रक्षा सचिव जोन हेली र अष्ट्रेलियाका रक्षा मन्त्री रिचर्ड मार्ल्स आफ्नो समर्थन व्यक्त गर्नुभएको पेन्टागनले एक प्रेस विज्ञप्तीमा जनाएको छ ।
यसैबीच, प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बासले गाजामा इजरायलको सैन्य कारबाहीलाई समर्थन गरेकोमा संयुक्त राज्य अमेरिकाको कडा निन्दा गर्दै इजरायललाई हतियार आपूर्ति रोक्न अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गरेको अल जजिराले जनाएको छ ।
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
नेपालको काभ्रेपलाञ्चोकमा बस दुर्घटना, कम्तीमा ८ जनाको मृत्यु, १६ घाइते
फिफा विश्वकप : दक्षिण कोरियाको विजयी सुरुआत, चेक गणतन्त्र पराजित
दक्षिण कोरियाका अपदस्थ राष्ट्रपति युनलाई थप ३० वर्ष जेल सजाय
विश्वकप फुटबल २०२६ को उद्घाटन : मेक्सिकोको जित
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
बेलायतवासी १७ नेपाली ‘लन्डन टु पेरिस’ साइकलयात्रामा
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
कम्बोडियामा गैरकानुनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन नेपाली दूतावासको आग्रह