काठमाडौँ । निर्वाचनको वातावरण नबनेको भन्दै नेपाल पत्रकार महासंघका अध्यक्ष बिपुल पोखरेलले पदबाट राजीनामा दिनुभएको छ ।

अध्यक्ष पोखरेलले महाधिवेशन सम्पन्न भएर पटक-पटक निर्वाचनको मिति तोकिसक्दा पनि निर्वाचनको वातावरण नबनेकोप्रति दु:ख व्यक्त गर्नुहुँदै सोमबार राजीनामा दिनुभएको हो ।
उहाँले वरिष्ठ उपाध्यक्ष रमेश विष्टलाई कार्यवहाक अध्यक्षको जिम्मेवारीसमेत तोक्नुभएको छ ।
पछिल्लो पटक अध्यक्ष पोखरेलले असोज ५ गते निर्वाचन गर्न मिति तोक्नुभएको थियो । त्यसको तयारीका लागि आइतबार महासंघका उपलब्ध पदाधिकारी तथा सदस्यहरूको बैठक बसेको थियो ।
पत्रकार महासंघमा जिल्ला, प्रदेश र केन्द्रको निर्वाचन एकैदिन गर्नुपर्ने व्यवस्था छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते