
काठमाडौं । नेपाल प्रहरीले काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार भएको सौर्य एयरलाइन्सको विमान दुर्घटनामा १५ जनाको मृत्यु भएको जनाएको छ ।
१९ जना सौर्य एयरलाइन्सका कर्मचारीहरू मर्मतको लागि पोखरा जान लाग्दा बुधबार बिहान करिब ११ बजे दुर्घटनामा पर्दा १५ जनाको मृत्यु भएको हो । ४ जनाको उद्धार गरिएकोमा ३ जना टिचिङ र १ जनालाई केएमसी अस्पतालमा उपचार गराइरहेको छ ।
जहाजमा रहेका क्याप्टेनको उद्धार गरी केएमसी अस्पतालमा थप उपचार भइरहेको र शवहरू शिक्षण अस्पताल महाराजगन्ज पुर्याइँदै गरिएको प्रहीले जनाएको छ । जहाज पोखरा उड्ने क्रममा रनवेबाट दुर्घटना भएको हो । दुर्घटनापछि सुरक्षाकर्मी र विमानस्थलका फायरफाइटरहरुले आगो निभाउने र उद्धार कार्य गरेका थिए ।
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते