
बेल्जियम । अन्तर्राष्ट्रिय काभ्रेपलान्चोक सेवा समाज गठन भएको छ ।
कार्पिनुस होटल हेरेन्टमा भौतिक र भर्चुअल भएको अधिवेशनबाट बेल्जियमका दिनेश उप्रेतीको अध्यक्षतामा समाजको कार्यसमिति गठन भएको हो।
कार्यसमितिमा उपाध्यक्ष शम्भु गौतम (बेलायत), दिल लामा (युएइ), रविन्द्र शर्मा (बेलायत), मन्जु गिरी (जापान) रहनुभएको छ भने एक जना उपाध्यक्ष पछि मनोनित गरिने बताइएको छ ।
समाजको महासचिवमा मोहन विष्ट (अमेरिका), सचिवमा सिरी सत्याल (क्यानाडा), विजय बस्नेत (अस्ट्रेलिया), विनय बुढाथोकी (माल्टा), लीला हुमागाइँ (साउदी) र एकजना पछि मनोनित गरिने भएको छ । कोषाध्यक्षमा यम श्रेष्ठ (नेपाल) रहेका छन् ।
सदस्यहरुमा अशोक उप्रेती (इटलि), सुपेन्द्र घिसिङ (जापान), मिलन शर्मा (बेलायत), रामप्रसाद मैनाली (स्पेन), दिनेश गौतम (कोरिया), धर्मराज गौतम (कोरिया), अशिम कोइराला (अस्ट्रेलिया), सरला अधिकारी (बेल्जियम) रहेका छन् ।
महिला फुटबल नेपालसँग भारत पराजित
प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
श्रेष्ठ नेतृत्वको एनआरएनएले पुनर्निर्माण गरेको उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ हस्तान्तरण
बेलायतमा सवारी दुर्घटनामा नेपाली युवक मारेको अभियोगमा चर्चित र्यापर पक्राउ
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ
नेपालमा कार्की नेतृत्वको सरकारमा दुई मन्त्री थप
बेलायतमा तमु समाज यूकेले यस वर्ष पनि खेल्यो देउसी-भैलो
जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन