
लण्डन । गोरखा भूतपूर्व सैनिक संघ (गेसो) ले गोरखा भूतपूर्व सैनिकहरूको संयुक्त संयन्त्र जी-१० भित्र विश्वासको वातावरण बनाइ राख्न आवश्यक भएको बताएको छ ।
सो संयन्त्रका सदस्य समेत रहेका गेसो सभापति कृष्णकुमार राईले आज एक विज्ञप्ति जारी गर्दै नोभेम्बर ३० मा बेलायत र नेपाल सरकारबीच गोरखा भूतपूर्व सैनिकका समस्याका बारेमा प्राविधिक स्तरमा भएको वार्ता गोरखाहरूको सरोकारको विषयमा बेलायती पक्षलाई आश्वस्त तुल्याएकोमा नेपाल सरकारका प्रतिनिधहरू र गोरखा दुतहरूलाई धन्यवाद व्यक्त गरेका छन् ।
उनले वार्तालाई सफल पार्न नेपाल सरकार र गोरखा संस्थाहरू जी-१० का प्रतिनिधिहरूबीच घनीभूत छलफल गरेर एउटै आवाजमा प्रस्तुत हुनुपर्नेमा जोड दिएका छन् । वार्ताबाट समाधान निस्कनेमा आफूहरू आशावादी रहेको भन्दै उनले सम्पूर्ण भूतपूर्व सैनिकहरूबीच एकता र सहकार्यको आवश्यकता औँल्याएका छन् ।
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
एसोसिएसन अफ नेप्लिज ओरिजिनको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा
विमानमा आगो लागेपछि डेढ घण्टादेखि अवरुद्ध नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा
डुङ्गाको सहारामा बेलायत प्रवेश गर्ने आप्रवासीहरूको सङ्ख्या दुईलाखभन्दा बढी : तथ्यांक
एनआरएनए यूकेले मे २५ मा जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम गर्ने
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण
निवर्तमान गृहमन्त्री सुधन गुरुङबारे तमु समाज यूकेले भन्यो – ‘निष्पक्ष छानबिन सुनिश्चित गरियोस्’
विदेशमा रहेका ३६ नेपाली चिकित्सकको लाइसेन्स खारेजीको निर्णयप्रति गम्भीर ध्यानाकर्षण : एनआरएनए
सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी अध्यादेशमाथि नेफिनको गम्भीर ध्यानाकर्षण