न्यूयोर्क । नेपाल आदिवासी जनजाति महिला महासंघ अमेरिका (फिवना)को मेरिल्याण्ड शाखा तदर्थ समिति गठन भएको छ ।
कुस्मा सुर्यबंसीको संयोजकत्वमा सात सदस्यीय तदर्थ समिति गठन भएको हो ।
फिवनाले स्थापनाकालदेखि नै अमेरिकाको विभिन्न राज्यमा शाखा गठन गर्ने संकल्प राखेको पनि करिब ११ वर्षपछि पहिलो शाखा गठन भएको हो ।
फिवनाको अध्यक्ष इन्दिरा चोङबाङले विभिन्न कठिनाईका कारण अहिलेसम्म शाखा गठन हुन नसकेको अवस्थामा मेरिल्याण्ड शाखा गठनबाट संस्थाले एउटा फड्को मारेको बताएकी छिन् । उनले शाखा गठनमा उत्साहित सम्पूर्ण बाल्टीमोरबासी दिदीबहिनीहरु, न्यूयोर्क र मेरिल्याण्डबीचमा पुलको काम गर्ने यस सॅस्थाकी सॅस्थापक अध्यक्ष तथा सल्लाहकार संगिनी राना मगर, कमला लिम्बु, देबिका राई, पूर्व सभासद शान्ति जिरेल र पत्रकार मच्छे गुरूङप्रति धन्यबाद ब्यक्त गरेकी छिन् ।
युरोपवासी सापकोटा भरतपुर महानगरको अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धकमा नियुक्त
नेपालमा निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी सुरु
गैरआवासीय नेपाली विधेयकमा व्यापक संशोधन गर्न एनआरएनएको माग
दिवंगत नेता गोरेबहादुर खपाङ्गी मगरका कान्छा छोरा शिखरजीत गम्भीर बिरामी, सहयोगको अपिल
बेलायतका राजा चार्ल्स तृतीय र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच ह्वाइट हाउसमा भेटवार्ता
गैरआवासीय नेपाली ऐनसम्बन्धी मस्यौदा आगामी संसद् अधिवेशनमा प्रस्तुत गर्ने परराष्ट्रमन्त्री खनालको प्रतिबद्धता
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
बेलायतवासी युद्ध साहित्यकार काङमाङ नरेश राईलाई ‘प्रज्ञा अन्तर्देशीय पुरस्कार-२०८२’ प्रदान गरिने
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न