
काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेमाथि नावालिगमाथि जबरजस्ती करणीको उजुरी परेको छ ।
उनीमाथि काठमाडौँको गौशाला प्रहरीमा एक १७ वर्षीया किशोरीमाथि जबरजस्ती करणीको जाहेरी परेको प्रहरीले जनाएको छ ।
लामिछानेले नावालिगलाई भदौ ५ थते काठमाडौँ र भक्तपुरको विभिन्न स्थानमा लगेको र राति ११: ५५ बजे गौशालास्थित एक होटलको कोठा नम्बर ३०५ मा राखेको र राति १२ बजेर २५ मिनेटपश्चात पटकपटक जबरजस्ती करणी गरेको जाहेरीमा बताइएको छ ।
प्रहरीले जाहेरीकर्ताको स्वास्थ्य जाँच गरिसकेको र सो जाहेरीमाथि सुक्ष्म अनुसन्धान गरिरहेको बताएको छ ।
लामिछाने अहिले खेलका सिलसिलामा देशबाहिर छन् ।
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा