
काठमाडौँ । रवि लामिछानेको अध्यक्षतामा गठित राष्ट्रिय स्वतन्त्र पार्टीले निर्वाचन आयोगबाट दर्ता प्रमाण पत्र पाएको छ भने चुनाव चिन्ह गोलाकारभित्र घण्टी कायम भएको छ ।
धेरैलाई उनको २१ सदस्सीय पार्टीमा को को छन् भन्ने कौतुहल थियो सोको लिष्ट पनि बाहिर आएको छ । जसमा रवि लामिछाने अध्यक्ष, मुकुल ढकाल प्रवक्ता, डोलप्रसाद अर्याल, कविन्द्र बुर्लाकोटी, दीपकराज बोहोरा, विपिनकुमार आचार्य, महेश्वर घिमिरे, बसुमाया तामाङ, इस्रा मुल्ला मियाँ, उपेन्द्र पाण्डे, कुसुम महर्जन, गणेश पराजुली, सोविता गौतम, विष्णुकुमार श्रेष्ठ, रामकृष्ण भट्टराई, डा प्रभात अधिकारी, गीता रेग्मी, डा राकेश यादव, प्रविना कुलुजु, रविना घिमिरे र एलिना गुरुङ रहेका छन् ।
को हुन् बादी समुदायबाट पहिलो मन्त्री बन्न सफल सीता ?
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
ओली र लेखकलाई रिहा गर्न प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय समितिको माग
गोर्खा ‘ट्रेल ब्लेजर’को उपाधि थापा र तामाङलाई
पूर्वप्रधानमन्त्री ओली पक्राउको विरोधमा एमालेद्वारा विरोधका कार्यक्रम घोषणा [विज्ञप्तिसहित]
एनबीसी यूकेले अपांग बालबालिकाको सहयोगार्थ १२ अप्रिलमा ‘शुभकामना साँझ’ गर्ने
नेपाल आदिवासी जनजाति महासंघको अध्यक्षमा निमा लामा ह्योल्मो निर्वाचित
चार भन्ज्याङ तमु समाज यूकेको १६औँ च्यारिटी डिनर नाइट सम्पन्न
मध्यपूर्वमा रहेका नेपालीको समस्याबारे एनआरएनए र वैदेशिक रोजगार व्यवसायी संघबीच छलफल
पोखरा विमानस्थल अनियमितताबारे २१ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर