
लण्डन । बेलायतबासी साहित्यकार, पत्रकार विश्वासदीप तिगेलालाई मातृशोक परेको छ ।
तिगेलाकी आमा टीकामाया खापुङ तिगेलाको आज काठमाडौँको सिभिल अस्पतालमा ७५ वर्षको उमेरमा निधन भएको हो ।
तेह्रथुमको मुराहाङमा जन्मनु भएकी तिगेलाको धनकुटा छथर जोरपाटी मा विवाह भएको थियो । उहाँ हाल काठमाडौँ नयाँ बानेश्वरमा बस्दै आउनुभएको थियो ।
तिगेलाको तीन छोरी र चार छोरा छन् । उहाँको श्रीमान मिलबहादुर तिगेलाको केही वर्षअघि देहान्त भइसकेको छ ।
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
संस्कारदेखि शान्तिसम्मको यात्रा [दृष्टिकोण]