
लण्डन । गोरखा सैनिकहरुका समस्याका बारेमा वार्ता गर्न बेलायतले वार्ता समिति बनाएको छ ।
बेलायतमा भेटेरान मन्त्री लियो डोकोर्टीको संयोजकत्वमा बेलायतले वार्ता टोली गठन गरेको जानकारी बेलायतस्थित नेपाली दुताबासलाई प्राप्त भएको दुताबासका प्रवक्ता श्रीमती रोशन खनालले जानकारी दिनुभयो ।
यसअघि नेपाल सरकारले बेलायतका लागि नेपाली राजदुत ज्ञानचन्द्र आचार्यको संयोजकत्वमा वार्ता समिति गठन गरिसकेको छ । यस्तै वार्तामा सहभागी हुनका लागि गोरखा भूतपूर्व सैनिकहरुका तर्फबाट मेजर जुदबहादुर गुरुङलाई सर्वसम्मतिले चयन गरिएको छ ।
वार्ता कहिले हुन्छ भन्ने बारेमा भने जुनको तेस्रो साता हुने दुवै वार्ता टोलीका संयोजकहरुको तयारी बैठकले मात्र निधो गर्ने बताइएको छ । सो बैठकले वार्ताको मिति र विधि तय गर्ने छ।
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
संस्कारदेखि शान्तिसम्मको यात्रा [दृष्टिकोण]