काठमाडौं । नेपाल खुल्ला विश्वविद्यालयको उपकुलपतिमा प्रा डा शिलु मानन्धर बज्राचार्य नियुक्त हुनुभएको छ ।
मन्त्रिपरिषद्को आजको बैठकले उहाँलाई नियुक्त गर्ने निर्णय गरेको शिक्षा मन्त्रालयले जनाएको छ ।
लामो समयदेखि सो पद रिक्त रहेको थियो ।
पूर्ववर्ती सरकारले नयाँ उपकुलपति नियुक्तिका लागि प्रा मनप्रसाद वाग्ले, प्रा ईन्द्र कार्की र प्रा मानन्धर बज्राचार्यको नाम सिफारिस गरेको थियो ।
मानन्धरले यसअघि सो विश्वविद्यालयको व्यवस्थापन तथा कानुन संकायको डिनको कार्यभार पूरा गरिसक्नुभएको छ ।
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापनमा रोक लगाउने निर्णयमा नेपाल पत्रकार महासङ्घको आपत्ति
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
विदेशी ऋणबाट होइन जनताको विश्वासबाट हुन्छ विकास
नेपाल सरकार मन्त्रिपरिषद्को पहिलो बैठक : जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय
पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पक्राउ