सोमबार, मंसिर २० २०७८ | Mon, December 06, 2021
नेपालको समय: २१:१६ | UK Time: 15:31

अमेरिकाबाट एकलाख डोज कोरोना खोप आउँदै

वीनेपाली
२०७८ कार्तिक ७ गते ११:३४

काठमाडौँ । संयुक्त राज्य अमेरिकाले नेपाललाई एकलाख ६२० मात्रा फाइजर खोप अनुदानस्वरुप उपलब्ध गराउने घोषणा गरेको छ ।

“सम्भवतः उक्त खोप सोमबार नेपाल आइपुग्नेछ”, यहाँस्थित अमेरिकी दूतावासले केहीबरेअघि ट्वीट गर्दै भनेको छ । यसअघि गत असारमा पनि अमेरिकाले जन्सन एण्ड जन्सनको १५ लाख तीन हजार मात्रा खोप अनुदानमा नेपाललाई उपलब्ध गराएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक