बुधबार, वैशाख १ २०७८ | Wed, April 14, 2021
नेपालको समय: १७:३५ | UK Time: 12:50

विप्लवसँग वार्ता गर्न टोली गठन

वीनेपाली
२०७७ फागुन १८ गते ११:१४

गृहमन्त्री रामबहादुर थापा

 

काठमाडौँ। सरकारले नेत्रविक्रम चन्द समूहसँग वार्ता गर्न दुई सदस्यीय टोली गठन गरेको छ ।

वार्ताका माध्यमबाट नै समस्या समाधान गर्ने नेपाल सरकारको निर्णयानुरुप गृहमन्त्री रामबहादुर थापाका संयोजकत्वमा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा राजन भट्टराई सदस्य रहेको दुई सदस्यीय वार्ताटोली आज गठन गरिएको हो ।

नेपाल सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले केही बेरअघि जारी गर्नुभएको प्रेस विज्ञप्तिमा वार्ताटोली गठन गरिएको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक