६६ वर्षीय पूर्व राष्ट्रपतिलाई म्याजिष्ट्रेटलाई मोनाकोमा आकर्षक जागिर दिएर सूचना लिन खोजेको अभियोगमा अदालतले सो फैसला सुनाएको हो । उनीसँगै उनका वकिल र म्याजिष्ट्रेटलाई पनि तीन वर्ष जेल सजायँ भएको छ । तर सार्कोजीले जेल सजायँ घरबाटै काटन सक्ने बताइएको छ ।
फैसला सुनाउँदै न्यायाधीशले सार्कोजीले विद्युतीय ट्याग लगाएर घरमै जेल सजायँ बिताउन सक्ने बताएका छन् ।
सार्कोजीले सो फैसलामाथि पुनरावेदन गर्न पाउने छन् ।
फ्रान्समा दोस्रो विश्वयुद्ध यता जेल सजायँ पाउने सार्कोजी दोस्रो राष्ट्रपति हुन् ।
यसअघि फ्रान्सका अर्का पूर्व राष्ट्रपति ज्याक सिराकलाई पनि पेरिसको मेयर हुँदा नक्कली जागिर खाएको अभियोगमा सन् २०११ मा दुई वर्ष जेल सजायँ भएको थियो ।
सार्कोजीविरुद्ध अदालतमा अर्को मुद्दा पनि विचाराधीन छ ।
धादिङ बस दुर्घटनामा मृत्यु हुनेको संख्या १९ पुग्यो [अपडेट]
गोर्खा नेपाली कम्युनिटी डर्बीमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा नवराज ठकुरी
धादिङबाट त्रिशूलीमा बस खस्दा कम्तीमा १७ जनाको मृत्यु, २४ घाइते
बङ्गलादेश दूतावासमा मनाइयो अन्तरराष्ट्रिय मातृभाषा दिवस
निर्वाचनले परिर्वतनको अपेक्षा पूरा गर्नेछ : पूर्वप्रमुख निर्वाचन आयुक्त डा यादव [अन्तर्वार्ता]
नेपाली सेना दिवसको अवसरमा लन्डन दूतावासमा विशेष समारोह
बेलायतमा ५.२ प्रतिशत बेरोजगारी, श्रम बजारमा दबाब
एनआरएनए यूकेले चन्दा उठाएर नेपाल पठायो विद्यार्थी विवेकानन्द मण्डलको शव
बेलायतमा १५ मार्चदेखि पाँचौं ‘ए स्टार नेपाल बास्केटबल लिग’, १४ टिमले प्रतिस्पर्धा गर्ने
बेलायतवासी आङ्बुहाङको काठमाडौंमा रहेको जग्गा नक्कली धनीपुर्जा बनाएर बेच्न खोज्ने तीन पक्राउ