
पेरिस । विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरसबाट हालसम्म २ करोड ४० लाखभन्दा बढी मानिस संक्रमित भएका भएका छन् । विश्व स्वास्थ्य संगठनका अनुसार कोरोना संक्रमणबाट विश्वभर ८ लाख २३ हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।
पछिल्लो चौबीस घण्टामा २ लाख ४८ हजारभन्दा बढी मानिस कोरोनाबाट संक्रमित भएको पाइएको छ । कोरोना संक्रमणबाट सबैभन्दा बढी प्रभावित मुलुकहरुमा संयुक्तराज्य अमेरिका, ब्राजिल, भारत, रसिया लगायत रहेका छन् ।
कोरोनाभाइरस संक्रमणबाट सर्वाधिक असर परेका १५ मुलुक
देश संक्रमित निको भएका मृत्यु भएका
१ संयुक्तराज्य
अमेरिका ५९,५५,७२८ ३२,५४,२८२ १,८२,४०४
२ ब्राजिल ३६,७४,१७६ १८,४८,३९५ १,१६,६६६
३ मेक्सिको ५,६८,६२१ ३,९३,००० ६१,४५०
४ भारत ३२,३५,००० २४,६८,००० ५९,६३२
५ बेलायत ३,२७,००० – ४१,४४९
६ इटाली २,६१,००० २,०६,००० ३५,४४५
७ फ्रान्स २,४८,००० ८५,५२४ ३०,५४४
८ स्पेन ४,२३,००० – २८,९२४
९ पेरु ६,०७,००० ४,१४,००० २८,०००
१० इरान ३,६३,००० ३,१३,००० २०,९०१
११ कोलम्बिया ५,६२,००० ३,९५,००० १७,८८९
१२ रसिया ९,६६,००० ७,७९,००० १६,५६८
१३ दक्षिण अफ्रिका ६,१३,००० ५,२०,००० १३,३०८
१४ चिली ४,००,००० ३,७४,००० १०,९५८
१५ बेल्जियम ८२,४४७ १८,२९१ ९,९९६
विश्वभर २,४०,६३,००० १,६६,१३,२२५ ८,२३,५६०
नालापानी खलङ्गा किल्लाको लडाइँ
जी–७ राष्ट्रद्वारा युक्रेन युद्ध अन्त्य गर्न रूसमाथि दबाब बढाउने सहमति
फिफा विश्वकप फुटबल : उरुग्वे-साउदी अरब तथा स्पेन-केप भर्डेलबीचको खेल बराबरी
मेरो मेनोपज यात्रा: मौन पीडाबाट आत्मविश्वाससम्म
बेलायतसहित अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल