
लिस्वन । पोर्चुगलका राष्ट्रपति मार्सेलो रेबेलो डे सुसाले समुन्द्रमा डुबिरहेका दुई महिलाको उद्धार गरेका छन् । स्थानीय काउन्सिलको एक कार्यक्रममा भाग लिन अल्गार्भ पुगेका उनले अल्भोरको समुद्री किनारबाट महिलाहरुको उद्धार गरेका हुन् । समुन्द्रमा कायकमा सयर गरिरहेका दुवै महिलालाई समुन्द्री छालले कायक पल्टाई दिएपछि उनीहरुहरु समुन्द्री छालबाट उम्किन निकै संघर्ष गरिरहेका थिए।
कायक ढल्किएको देख्नेबित्तिकै सोही स्थानमा रहेका राष्ट्रपति मार्सेलोले आफै समुन्द्री छालमा हाम फालेर पौडिदै दुबै महिलाको उद्धार गरेका हुन् । एसआईसीले खिचेको रेडियोको भिडियोले राष्ट्रपतिलाई पौडी खेलेको देखियो जहाँ अर्को व्यक्तिले जेट स्कीमा लाइफगार्ड अघि महिलालाई सहयोग पुर्याउन खोजिरहेका थिए ।
राष्ट्रपति मर्सेलोले भने, ‘ती महिलाहरू अर्को समुद्र तटबाट आएका थिए । उनीहरूले धेरै पानी निलेका थिए । भाग्यवस दुबै युवतीलाई सहयोग गर्न सफल भयौं ।’
प्रतिनिधिसभाको उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
शिक्षा तथा खेलकुदमन्त्रीसँग एनआरएनए टोलीको भेट
वालेन सरकारमा दुई नयाँ मन्त्री नियुक्त
एनआरएनए–एसएसएफ सहकार्य : नयाँ एमओयु र सहकार्य विस्तार गर्ने
नेपालका श्रममन्त्री दीपककुमार साह पदमुक्त
पर्वत समाज यूकेको च्यारिटी डिनर कार्यक्रम सम्पन्न, झण्डै १४ हजार पाउन्ड संकलन
एनआरएनएमा जिम्मेवारी बाँडफाँड, कसलाई कुन विभाग ? [सूचीसहित]
इरानलाई ४८ घण्टाभित्र सम्झौता गर्न अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
इरान–अमेरिका युद्धः दुई अमेरिकी विमान नष्ट, चालक बेपत्ता
उद्यमीबाट सभामुखसम्मको डोलप्रसाद अर्यालको राजनीतिक यात्रा