लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को अमेरिकाज क्षेत्रको क्षेत्रीय भेला २०२० सेप्टेम्बर ५ र ६ २०२० मा हुने भएको छ।
एनआरएनएको वैधानिक ब्यवस्था र प्रचलन अनुसार संघका हरेक क्षेत्रमा क्षेत्रीय भेला सके वार्षिक रुपमा नसके एक-कार्यकालमा एकपटक आयोजना गर्ने गरिएको छ। यसैबीच एनआरएनए अमेरिकाज क्षेत्रको क्षेत्रीय भेला यो वर्ष सेप्टेम्बर ५-६, २०२० मा हुने भएको छ।
एनआरएनए अमेरिकाज क्षेत्रका क्षेत्रीय संयोजक (आरसी) राजन त्रिपाठीका अनुसार यो पटकको क्षेत्रीय भेलामा दोश्रो ज्ञान सम्मेलनको समेत आयोजना गरिएको छ। २ दिनसम्म हुने सो कार्यक्रम कोरोनाको महामारीले गर्दा संघको आफ्नै अनलाइन प्रविधिबाट संचालन गरिने छ।
प्रतिनिधिसभाको उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
शिक्षा तथा खेलकुदमन्त्रीसँग एनआरएनए टोलीको भेट
वालेन सरकारमा दुई नयाँ मन्त्री नियुक्त
एनआरएनए–एसएसएफ सहकार्य : नयाँ एमओयु र सहकार्य विस्तार गर्ने
नेपालका श्रममन्त्री दीपककुमार साह पदमुक्त
पर्वत समाज यूकेको च्यारिटी डिनर कार्यक्रम सम्पन्न, झण्डै १४ हजार पाउन्ड संकलन
एनआरएनएमा जिम्मेवारी बाँडफाँड, कसलाई कुन विभाग ? [सूचीसहित]
इरानलाई ४८ घण्टाभित्र सम्झौता गर्न अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
इरान–अमेरिका युद्धः दुई अमेरिकी विमान नष्ट, चालक बेपत्ता
उद्यमीबाट सभामुखसम्मको डोलप्रसाद अर्यालको राजनीतिक यात्रा