
लण्डन । नेपालीहरुको जनघनत्व रहेको फार्नबरोमा एक नेपालीको घरमा आगलागी भई क्षति भएको छ । शुक्रबार दिउँसो पूजा गर्ने क्रममा बालिएको बत्तीबाट खगराज थापाको घर आगलागी भएको हो । फार्नबरोको ‘कर्मादन क्लोज’ स्थित घर थापाको भएको रसमोर बरो काउन्सिलका काउन्सिलर प्रवेश केसीले जानकारी दिएका छन् ।
घरको उपल्लो तलाबाट सुरु भएको आगलागीले भुईंतलामा समेत ठूलो क्षति पुगेको थियो । केसीका अनुसार आगलागीबाट कुनै मानवीय क्षति भएको छैन् । परिवारका सबै सदस्य सकुशल छन् । तर, सामानहरु जलेर नष्ट भएको ग्रेटर रश्मोर नेपाली कम्युनिटीका निवर्तमान अध्यक्ष जीव बेल्वासेले जानकारी दिए ।
अमेरिकाको कोलोराडोमा अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन
नेपालको प्रतिनिधिसभा सांसदलाई मर्यादित हुन सभामुखको आग्रह
सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मा नियुक्त
सिमी भ्यालीमा डढेलोको कहर, हजारौँ विस्थापित हुने जोखिम
तमु समाज युकेको १९औँ वार्षिक साधारणसभा : के के भए निर्णय ?
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?