नयाँदिल्ली । भारतमा कोरोना संक्रमण तीव्र बन्दै गएको छ । पछिल्लो चार दिनमा मात्र तीन हजारभन्दा बढी नयाँ संक्रमित थपिएका छन् । अहिले भारतमा कुल संक्रमितको संख्या ६२ हजार ९१५ पुगेको छ ।
भारतीय सञ्चारमाध्यमहरुका अनुसार पछिल्लो २४ घण्टामा तीन हजार १७१ जनामा संक्रमणको पुष्टि भएको छ । महाराष्ट्र र गुजरात राज्यमा सबैभन्दा बढी नयाँ संक्रमित थपिएका छन् । महाराष्ट्रमा पछिल्लो २४ घण्टामा मात्रै एक हजार १६५ नयाँ संक्रमित भेटिएका छन् । महाराष्ट्रमा कोभिड–१९ बाट संक्रमित हुने कुल २० हजार २२८ जना छन् ।
भारतमा कोभिड–१९ को संक्रमणबाट दुई हजार जनाले ज्यान गुमाएका छन् । महाराष्ट्रमा मृतकको संख्या ७८० छ । गुजरातमा सात हजार ७९७ जनामा संक्रमणको पुष्टि भएको छ भने ४७२ जना संक्रमितले ज्यान गुमाएका छन् ।
नेपालसँग सीमा जोडिएको भारतको बिहार राज्यमा संक्रमित हुने ५९५ जना छन् ।
जी–७ राष्ट्रद्वारा युक्रेन युद्ध अन्त्य गर्न रूसमाथि दबाब बढाउने सहमति
फिफा विश्वकप फुटबल : उरुग्वे-साउदी अरब तथा स्पेन-केप भर्डेलबीचको खेल बराबरी
मेरो मेनोपज यात्रा: मौन पीडाबाट आत्मविश्वाससम्म
बेलायतसहित अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल