
लन्डन । नेपाली जनसम्पर्क समिति बेलायतले सरकारले ल्याएको दुवै अध्यादेश फिर्ता लिन ज्ञापन पत्र बुझाएको छ । लन्डनस्थित नेपाली राजदूतावास मार्फत समिति सभापति यूवराज गुरुङले मंगलबार इमेलद्धारा प्रेसित पत्रमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्बोधन गर्दै दल सम्बन्धी अध्यादेश फिर्ता लिन ज्ञापन पत्र बुझाएको हो ।
मन्त्रीपरिषदले राजनैतिक बिभाजनलाई सहज तुल्याउन र संवैधानिक परिषदलाई नियन्त्रणमा राख्नेगरी गरेको विवादास्पद निर्णयप्रति हाम्रो ध्यानाकर्षण भएको पत्रमा उल्लेख छ । संवैधानिक परिषदको बैठक सम्बन्धमा प्रतिपक्षी दललाई निषेध गर्ने गरी जारी गरिएको अध्यादेश संविधानको मर्म बिपरीत र गैर–प्रजातान्त्रिक चरित्रको भएको नेपाली जनसम्पर्क समिति बेलायतको ठहर छ ।
पूर्वकुलपति काइँलालाई ५ लाख राशीको ‘पहिचान सम्मान’, ५० हजार राशिको पुरस्कार गीलु रातोसलाई प्रदान
मध्यपूर्वमा चर्किएको द्वन्द्वलाई नियन्त्रणमा ल्याउने प्रयासस्वरूप पाकिस्तानमा अमेरिका–इरान वार्ता
बेलायतमा आगामी २४ मेमा २४ औं गोर्खा कप, मुख्य विधामा ३२ टिम दर्ता
प्रतिनिधिसभाको उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
शिक्षा तथा खेलकुदमन्त्रीसँग एनआरएनए टोलीको भेट
पर्वत समाज यूकेको च्यारिटी डिनर कार्यक्रम सम्पन्न, झण्डै १४ हजार पाउन्ड संकलन
एनआरएनए–ईक्यान सहकार्य: विदेश जाने विद्यार्थीका लागि क्यारियर पोर्टलदेखि अभिमुखीकरण सुदृढीकरणसम्म
उद्यमीबाट सभामुखसम्मको डोलप्रसाद अर्यालको राजनीतिक यात्रा
नेपालमा लगानीको लागि अभिप्रेरित गर्न विश्वमा छरिएर रहेका नेपालीहरूलाई राष्ट्रपति पौडेलको आग्रह
एनआरएनए यूकेका पूर्वउपाध्यक्ष कँडेल महान्याधिवक्तामा नियुक्त