लन्डन । बेलायतमा शनिवार थप एक जना नेपालीको निधन भएको छ । पुष्पा घलेको निधन ‘कोभिड १९’ बाट भएको आशंका गरिएको छ । परिवारले उनको मृत्यु ह्दयघातबाट भनेपनि यसबारे तीन दिनपछि रिपोर्ट आउने बताइएको छ ।
पोखरा घर भई हाल सडवरी टाउन बस्ने पुष्पा घले एक केयर होममा काम गर्दै आएकी थिइन् । स्वर्गीय घले श्रीमान, छोरासँग लन्डनको सडवरी टाउनमा १० बर्षदेखि बस्दै आएकी थिइन् । छोरा करीव ८ महिनामात्र उमेरको छ ।
बेलायतमा कोभिड १९ कै कारण निधन हुने नेपालीको संख्या करिब दर्जन पुगेको छ ।
(यसअघि समाचारमा उनको निधन कोभिड १९ बाट भएको उल्लेख थियो । निकट श्रोतले कोभिड १९ कारण भनेपनि परिवारले पछि सम्पर्क गरि ह्दयघात भएको दावी गरेपछि हामीले समाचारको केही अंश सच्याएका छौं । सम्पादक)
नेपाल आदिवासी जनजाति महासंघको ११औँ महाधिवेशन चैत ५ र ६ मा हुने
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता
अन्तरिमकालमा राहदानी सेवा अवरुद्ध हुनसक्ने विभाग नेपालको प्रष्टोक्ति
‘स्ट्रेट अफ हर्मुज’बारे अर्को हप्ता लन्डनस्थित आइएमओको मुख्यालयमा ‘विशेष सत्र’
नेपालमा प्रतिनिधिसभा निर्वाचन मतगणना : रास्वपा ७२ र कांग्रेस ११ क्षेत्रमा विजयी [अपडेट]
बेलायतमा शिम्मी पुनलाई ‘रोयल बरो अफ ग्रिनिच सिभिक अवार्ड्स’
बेलायत सरकारद्वारा अध्यागमन नियममा व्यापक सुधारको घोषणा
नेपालमा प्रतिनिधिसभा निर्वाचनको ३९ क्षेत्रको मतपरिणाम सार्वजनिक, कुन दलबाट को विजयी ? [सूचीसहित]
बेलायतमा काउन्सिलसँगको सहकार्यमा जीआरएनसीले मनायो अन्तर्राष्ट्रिय नारी दिवस