लन्डन । बेलायतका स्वास्थ्यमन्त्री म्याट हानकक कोरोना भाइरस (कोभिड १९) बाट संक्रमित भएको पुष्टी भएको छ । गत बुधबार कोरोना भाइरस संक्रमणको आशंकामा स्वास्थ्य जाँच गर्दा कोरोना भाइरस पोजिटिभ पुष्टी भएको हो ।
मन्त्री हानकक कोरोना संक्रमित भएपछि घरबाटै काम गरिरहेका छन् । आउँदो बिहीबारसम्म ‘सेल्फ आइसोलेसन’ मा बसेको भिडियो उनले सार्वजनिक गरेका छन् ।
गत बिहीबारदेखि बेलायती प्रधानमन्त्री बोरिस जोन्सन पनि कोरोना संक्रमित भै घरमै छन् ।
https://twitter.com/MattHancock/status/1243522325397622784?s=20
नेकपा एमालेकी लुम्बिनी प्रदेशसभा सांसद रेखा शर्मा पक्राउ
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति
नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
लामिछाने, श्रेष्ठ र सिंहलाई एनएलडीसी पुरस्कार दिइने
को हुन् बादी समुदायबाट पहिलो मन्त्री बन्न सफल सीता ?
चार भन्ज्याङ तमु समाज यूकेको १६औँ च्यारिटी डिनर नाइट सम्पन्न
मध्यपूर्वमा रहेका नेपालीको समस्याबारे एनआरएनए र वैदेशिक रोजगार व्यवसायी संघबीच छलफल
तमु धीं यूकेको गुडविल एम्बासडरमा कराते खेलाडी एरिका गुरुङ
लन्डनमा एम्बुलेन्समा आगजनी, छानबिन गर्ने बेलायती प्रहरीको भनाइ
गायक तथा सर्जक वसन्त लम्सालको ‘मगर्नीको तीनपाने भाग २’ बजारमा