
लन्डन । नेपालको चर्चित गायन प्रतियोगिता ‘दि भ्वाइस अफ नेपाल सिजन २’ का कलाकारहरुले लन्डनमा आफ्नो ‘परफर्मेन्स’ दिने भएका छन् । आउंदो १३ मार्च शुक्रबार सांझ लन्डनस्थित हयारो लिजर सेन्टरमा सांगीतिक कार्यक्रमको तयारी भएको हो । उक्त लाइभ कन्सर्टमा यांकी योल्मो, विकास लिम्बु, अन्जु राना मगर, सनिस श्रेष्ठ र राम लिम्बुले ‘परफर्म’ गर्ने आयोजकमध्ये एक दीपक गुरुङले जनाए ।
‘किज टु सक्सेस’ ले कार्यक्रम व्यवस्थापन गरेको छ । स्नेह आश्रमको सहयोगार्थ हुने उक्त कार्यक्रममा सुशील नेपालले उद्घोषण गर्नेछन् । आयोजकले कार्यक्रममा सहभागी भएर नेपाली संगीतको भरपुर मनोरन्जन लिन अनुरोध गरेका छन् ।
क्यालिफोर्नियामा भीषण आगलागी, १७ हजार विस्थापित
अमेरिकाको कोलोराडोमा अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन
नेपालको प्रतिनिधिसभा सांसदलाई मर्यादित हुन सभामुखको आग्रह
सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मा नियुक्त
सिमी भ्यालीमा डढेलोको कहर, हजारौँ विस्थापित हुने जोखिम
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?