
स्पेन । बागलुङ समाज स्पेनले चैते दशैंको अवसर पारेर वार्सिलोनामा विशेष कार्यक्रम गर्ने भएको छ । सोमबार बसेको समाजको बैठकले मार्च अन्तिम हप्ता उक्त कार्यक्रम आयोजना गर्ने निर्णय गरेको हो ।
उक्त कार्यक्रम भब्य बनाउन संस्थाका उपाध्यक्ष हिरालाल सापकोटाको संयोजकत्वमा एक उपसमिति गठन गरिएको संस्थाका अध्यक्ष राजु थापाले जानकारी दिए । बागलुङ र चैते दशैं मेला एक अर्काको परिपुरक भएकोले त्यसैको झल्को मेटाउन यहाँ पनि कार्यक्रम गर्न लागिएको जानकारी संस्थाका वरिष्ठ उपाध्यक्ष दिपक छेत्रीले जनाए ।
समाजका सचिब अरुण अनामी घिमिरेले कार्यक्रममा सहभागी हुन स्पेनमा रहेका सम्पूर्ण संघसंस्थालाई निमन्त्रणा गर्दै त्यस दिन अन्य कार्यक्रम नजुधाई दिन आग्रह गरेका छन् । –भोला लामिछाने
जी–७ राष्ट्रद्वारा युक्रेन युद्ध अन्त्य गर्न रूसमाथि दबाब बढाउने सहमति
फिफा विश्वकप फुटबल : उरुग्वे-साउदी अरब तथा स्पेन-केप भर्डेलबीचको खेल बराबरी
मेरो मेनोपज यात्रा: मौन पीडाबाट आत्मविश्वाससम्म
बेलायतसहित अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी