यहाँ फलामको सामर्थ्य फलामले गाल्ने हो
जस्तो परिस्थिती आउँछ उस्तै कदम चाल्ने हो ।
सबैको सोचे अनुसार मात्रै सधैं कहाँ हुन्छ र ?
जे होस् मनमा सधैं सकारात्मक सोच पाल्ने हो ।
निराशाले तनाव दिन्छ सबको जीवन हुन्छ बर्वाद
सुन्दर भविष्य बनाउन आशाको बत्ति बाल्ने हो ।
बिचरा भन्नेहरु कालो दिन पर्खेर बस्छन् यहाँ
बैरीको मुख आफ्नै काम र नामले टाल्ने हो ।
मेरो बाटोमा आउने सबै अवरोध फाल्ने हो
रीस राग गर्ने र द्वेष पाल्ने सबैलाई ढाल्ने हो ।
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
इजरायल – लेबनानबीच ४५ दिनको युद्धविराम विस्तारमा सहमती : अमेरिकी विदेश विभाग
आर्थर डाँडाखर्कबाट चलचित्र ‘सिन्दुरे जात्रा’को छायांकन सुरु
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
नेपाल सरकारको नीति तथा कार्यक्रमले खोजेको समृद्धि
डुङ्गाको सहारामा बेलायत प्रवेश गर्ने आप्रवासीहरूको सङ्ख्या दुईलाखभन्दा बढी : तथ्यांक
एनआरएनए यूकेले मे २५ मा जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम गर्ने
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति