शुक्रबार, असार १९ २०७७ | Fri, July 03, 2020
नेपालको समय: ००:२० | UK Time: 19:35

नेपालले जित्यो ५० स्वर्ण

वीनेपाली
२०७६ मंसिर २४ गते १०:२४

सनिल शाही

काठमाडौं-१३ औं सागमा नेपालले हालसम्म
 ५० स्वर्ण जितेको छ । पुरुषतर्फको ६० केजी बक्सिङमा मंगलबार सनिल शाहीले स्वर्ण जितेसंगै नेपालको स्वर्ण संख्या ५० पुगेको हो ।

शाहीले भारतका भिरेन्दर सिंहलाई हराएका थिए । शाहीले 
अंकको आधारमा स्वर्ण जितेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक