
स्वीन्डन । लन्डनस्थित नेपाली दूतावासले नेपाली उल्लेख्य रहेको स्वीन्डन पुगेर आफ्नो सेवा प्रदान गरेको छ । दूतावासले नेपाली समाज विल्सायरको सहकार्यमा स्वीन्डन वरपर बस्ने करिब ४ सय नेपालीलाई सेवा प्रदान गरेको हो । राहदानी, भिजा, एनआरएनए कार्ड लगायत कन्सुलर सेवा प्रदान गरिएको वरिष्ठ समाजसेवी राजनकुमार क्षेत्रीले जानकारी दिए । दूतावासका तृतीय सचिव तेजेन्द्र रेग्मीको नेतृत्वमा दूतावासले घर दैलामै सेवा दिएपछि सेवाग्राही दंग देखिन्थे ।
राजदूत डा. दुर्गाबहादुर सुवेदीले पदभार ग्रहण गरेपछि सेवाग्राहीले छिटो छरितो ढंगले सेवा पाएका छन् । राजदूतले कार्यालय समय बढाएर ‘भिजा’ घरघरमै दिने व्यवस्था मिलाइदिएका छन्, जसले गर्दा टाढा बस्नेलाई सहज भएको छ ।
उद्यमीबाट सभामुखसम्मको डोलप्रसाद अर्यालको राजनीतिक यात्रा
एनआरएनए यूकेका पूर्वउपाध्यक्ष कँडेल महान्याधिवक्तामा नियुक्त
नेपालको सरकारी कार्यालय र शैक्षिक संस्थामा अबदेखि सातामा दुई दिन बिदा
नेपालको प्रतिनिधिसभाको सभामुखमा डोलप्रसाद अर्याल निर्विरोध निर्वाचित भएको घोषणा
इरानलाई ४८ घण्टाभित्र सम्झौता गर्न अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
काठमाडौं चिल्ड्रेन्स हस्पिटलको सहयोगार्थ बेलायतमा च्यारिटी कार्यक्रम आयोजना गरिँदै
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
बेलायत निवासी शुभ नेम्बाङ र काजी साम्युद्वारा पाँचथरको सत्यहाङमा माविमा ५ लाखको अक्षय कोष स्थापना
थाइल्याण्डमा एसोसिएसन अफ नेपाली ओरिजिनको समिति गठन
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने