लन्डन । प्रतिष्ठा ‘तृष’ राउत बेलायतको एउटा प्रतिष्ठित सौन्दर्य प्रतिष्पर्धा ‘मिस इंग्ल्याण्ड’ को फाइनलमा प्रवेश गरेकी छन् ।
बेलायत अल्डरसट निवासी २६ वर्षीया प्रतिष्ठा शुक्रबार लेस्टर टाइगर स्टेडियममा भएको सेमिफाइनलबाट अन्तिम प्रतिष्पर्धाका लागि ४० मध्ये छानिएकी हुन् । उनी फोटो हिट चरण पार गरेर सेमिफाइनल पुगेकी थिइन् ।
प्रतिष्पर्धामा भाग लिन करिब २० हजारले आवेदन दिएका थिए ।
सेमिफाइनलमा इको ड्रेस राउण्ड, लिटल ब्ल्याक ड्रेस राउण्ड र ‘ब्यूटी वीथ पर्पोज’ गरि ३ राउण्ड भएको थियो ।
पब्लिक भोटले उनलाई ‘पब्लिसिटी क्वीन’ उपाधि दिलाएको छ । अन्तिम फाइनल समरमा हुने आयोजकले जनाएका छन् । कान्तिपुर
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा