
लन्डन । बेलायतको संसद भवन बाहिर वेष्टमिनिस्टरमा एउटा कार सुरक्षा घेरा (ब्यारियर) मा ठोक्किंदा कयौं यात्रु घाइते भएका छन् ।
मंगलबार बिहान साढे ७ बजे उक्त घट्ना भएको हो । स्कटल्याण्ड यार्डले एकजना व्यक्तिलाई पक्राउ गरिएको जनाएको छ । स्कटल्याण्ड यार्डले घट्ना आतंकवादी हो होइन अहिले नै भन्न नसकिने बताएको छ । प्रत्यक्षदर्शीहरुले जानी जानी कार ठोक्काएको जनाएका छन् ।
बीबीसीका अनुसार घट्ना लगत्तै सशस्त्र प्रहरी, एम्बुलेन्स र अग्नी नियन्त्रक घट्नास्थल पुगेका थिए । कार ठोक्किंदा साइकल यात्रुहरु घाइते भएका तर खतरामुक्त रहेको जनाइएको छ ।
घट्नापछि वेस्टमिनिस्टर रेल स्टेशन बन्द भएको छ भने नजिकको मिलब्यांक, पार्लियामेन्ट स्क्वायर र भिक्टोरिया टावर गार्डेन्स सडक बन्द गरिएको छ ।
बेलायतमा जलवायु सङ्कट गहिरिँदै
सदनमा मन्त्रीहरू नियमित उपस्थित हुन श्रम संस्कृति पार्टीको माग
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
क्यालिफोर्नियामा भीषण आगलागी, १७ हजार विस्थापित
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
तीन दिने वज्रसत्व महासाधनाका लागि लन्डन आइपुगे धर्मगुरु लुङ्गरिक रिन्पोछे