लन्डन । नेपलिज डक्टर्स असोसिएसन यूकेले चिकित्सा शिक्षा सुधारको माग गर्दै २५ दिन देखि अनशनरत चिकित्सक डा. गोविन्द केसीको समर्थनमा ऐक्यवद्धता जाहेर गरेको छ । असोसिएसनले एक विज्ञप्ति जारी गर्दै नेपाल सरकारलाई केसीको स्वास्थ्यप्रति गम्भीर हुन र समस्या यथाशक्य छिटो समाधान गर्न पनि आग्रह गरेको छ ।
नेपालमा ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवासंगै स्वास्थ्य शिक्षा र तालिम सुधारका लागि नेपलिज मेडिकल असोसिएसनसंग आफ्नो ऐक्यवद्धता रहेको समेत डक्टर्स असोसिएसनले जनाएको छ ।
चिकित्सा क्षेत्रको सुधारका लागि पटकपटक अनशन बस्दै आएका डा केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको छ ।
बेलायतमा जलवायु सङ्कट गहिरिँदै
सदनमा मन्त्रीहरू नियमित उपस्थित हुन श्रम संस्कृति पार्टीको माग
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
क्यालिफोर्नियामा भीषण आगलागी, १७ हजार विस्थापित
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
तीन दिने वज्रसत्व महासाधनाका लागि लन्डन आइपुगे धर्मगुरु लुङ्गरिक रिन्पोछे