लण्डन । एभरेष्ट नेपलिज कम्युनिटी ग्रेब्जेण्डको पहिलो बनभोजले समिति पनि चयन गरेको छ । रमाइलो पक्ष के छ भने नयाँ कार्यसमितिका अध्यक्ष तथा सबै पदमा महिला मात्र छन् ।
नयाँ गठन भएको समितिमा अध्यक्ष श्रीमती रश्मी भट्टराई, सचिव श्रीमती अनु केसी, कोषाध्यक्ष श्रीमती अश्मिता सुबेदी भुसाल र सदस्यहरुमा श्रीमती वुद्धिकला सुबेदी, श्रीमती अमृता पौडेल, श्रीमती विमला नेउपाने, श्रीमती पार्बती पाण्डे रहेका छन् ।
सल्लाहकारहरुमा राजन खरेल, चरण भट्टराई र बिनोद नेउपाने चयन भएका छन् ।
आइतबार ओर्पिङटनको रमणीय पार्कमा भएको बनभोजको अध्यक्षता एभरेस्ट नेपलीज कम्युनिटी ग्रेब्जेण्डका सभापति राजन खरेलले गरेका थिए ।
कार्यक्रममा विभिन्न एजेण्डा पारित गर्दै नयाँ कार्यसमिति चयन गरिएको थियो ।
नेपालको सरकारी कार्यालय र शैक्षिक संस्थामा अबदेखि सातामा दुई दिन बिदा
नेपालको प्रतिनिधिसभाको सभामुखमा डोलप्रसाद अर्याल निर्विरोध निर्वाचित भएको घोषणा
इरानलाई ४८ घण्टाभित्र सम्झौता गर्न अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
एनआरएनएमा जिम्मेवारी बाँडफाँड, कसलाई कुन विभाग ? [सूचीसहित]
इरान–अमेरिका युद्धः दुई अमेरिकी विमान नष्ट, चालक बेपत्ता
काठमाडौं चिल्ड्रेन्स हस्पिटलको सहयोगार्थ बेलायतमा च्यारिटी कार्यक्रम आयोजना गरिँदै
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
बेलायत निवासी शुभ नेम्बाङ र काजी साम्युद्वारा पाँचथरको सत्यहाङमा माविमा ५ लाखको अक्षय कोष स्थापना
थाइल्याण्डमा एसोसिएसन अफ नेपाली ओरिजिनको समिति गठन
राष्ट्रिय आदिवासी जनजाति महिला महासंघको अध्यक्षमा शोभा सुनुवार