लण्डन । ओखलढुंगा जिल्ला समाज युकेको नयां अध्यक्षमा विष्णुबहादुर गुरुङ निर्वाचित भएका छन् ।
समाजको दोस्रो साधारण सभाले गुरुङको नेतृत्वमा नयाँ समिति गठन गरेको हो । समितिको मुख्य उपाध्यक्षमा नारायण गुरुङ, उपाध्यक्षहरूमा राजदेवी गुरुङ र कमल राई, महासचिवमा प्रेम तामाङ, सचिवमा धनबहादुर गुरुङ, कोषाध्यक्षमा रमेश राना र सहकोषाध्यक्षमा टेकबहादुर पुलामी चयन भएका छन् ।
यसैगरी सांस्कृतिक सचिव विष्णुराज गुरुङ, कार्यक्रम सचिव र सहायक सचिवमा कृष्णबहादुर गुरुङ र फूर्तिमान गुरुङ, मिडिया सचिवमा अस्वीन गुरुङ छन् । सदस्यहरूमा शान्ता राई, विष्णु सुनुवार, प्रल्हाद गुरुङ, गुनबहादुर गुरुङ, सुरेश श्रेष्ठ र रेनुका राई छनोट भए ।
समितिका सल्लाहकारहरूमा नानीबाबु मगर, कृष्ण थापा, भक्तलाल श्रेष्ठ, शिवजी श्रेष्ठ, हरिसिंह थापा, मनबहादुर सुनुवार, रामप्रसाद गुरुङ, कालुराम गुरुङ र मुकुन्द गुरुङ चयन भएका छन् ।
नयां समिति गठनका लागि शिवजी श्रेष्ठ र श्रीमती दिलु राई रहेको निर्वाचन समिति गठन गरिएको थियो ।
बेलायतमा जलवायु सङ्कट गहिरिँदै
सदनमा मन्त्रीहरू नियमित उपस्थित हुन श्रम संस्कृति पार्टीको माग
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
क्यालिफोर्नियामा भीषण आगलागी, १७ हजार विस्थापित
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
तीन दिने वज्रसत्व महासाधनाका लागि लन्डन आइपुगे धर्मगुरु लुङ्गरिक रिन्पोछे