लन्डन । ७४ वर्षीय एक नेपाली वृद्ध अल्डरसटबाट हराएका छन् । हयाम्पसायर पुलिसले एक सूचना जारी गर्दै अंग्रेजी कम बोल्ने धनपति राई ४ जुलाई बुधवार बिहानबाट हराइरहेको जनाएको हो । किङ्स रोडबाट हराएका राई असक्त थिए ।
प्रहरीले उनीबारे केही जानकारी भए खबर गरिदिन अपिल गरेको छ ।
प्रहरी अपिल-
Can you help us find 74-year-old Nepalese man who is missing in Aldershot?
Dhanpati Rai speaks very little English and is vulnerable. He has been missing from Kings Road since 4am this morning (Wednesday 4 July).
He is described as:
5’ 7” tall
Slim build
He was wearing black trousers, a light green long sleeved shirt and a waistcoat.
We’d like to hear from anyone who may have seen Dhanpati.
If you have information please call 101 quoting Incident 637.
बेलायतमा जलवायु सङ्कट गहिरिँदै
सदनमा मन्त्रीहरू नियमित उपस्थित हुन श्रम संस्कृति पार्टीको माग
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
क्यालिफोर्नियामा भीषण आगलागी, १७ हजार विस्थापित
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
तीन दिने वज्रसत्व महासाधनाका लागि लन्डन आइपुगे धर्मगुरु लुङ्गरिक रिन्पोछे