
लन्डन । बेलायतलाई कर्मथलो बनाएका नेपाली प्रोफेशनल अकाउन्टेन्टहरु संगठित हुने भएका छन् । उनीहरुले आगामी २४ जुनका दिन पहिलो वृहत भेला गरि ‘नेपलिज अकाउन्टेन्ट्स एसोसिएसन यूके’ गठन गर्न लागेका हुन् । लन्डन साउथ हयारोस्थित आरएएफ एसोसिएसन भवनमा भेला हुंदैछ ।
संगठित हुने अभियानको नेतृत्व गरिरहेका व्यवसायिक अकाउन्टेन्ट विज्ञान प्रसाईंका अनुसार विगत केही महिनादेखि विधानको मस्यौदा तयार गर्ने र बेलायतमा रहेका व्यवसायिक अकाउन्टेन्टहरुको तथ्यांक संकलन गर्ने कार्य भइसकेको छ ।
भेलाले विधान पारित गर्दै विधानद्वारा निर्देशित उद्देश्य पुरा गर्नका लागि पहिलो कार्यसमिति गठन गर्ने तयारी गरिएको प्रसाईंले जनाए ।
संस्था राजनीतिबाट टाढा रहेर व्यवसायिक हक हितका लागि कटिवद्ध रहने बताइएको छ ।
फिलिपिन्समा चक्रवातका कारण मृत्यु हुनेको सङ्ख्या २५९ पुग्यो
बेलायतमा नेपाली विद्यार्थीको सुतेकै अवस्थामा मृत्यु
दर्शकले रुचाउन थाले नेपाली चलचित्र
दिल्लीको घातक कार विस्फोटमा कम्तीमा आठको मृत्यु, फरेन्सिक टोलीद्वारा गहिरो अनुसन्धान सुरु
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
विदेशी पर्यटकलाई टिम्स कार्ड लिएर पदयात्रामा जाने व्यवस्था गर्न टानको आग्रह
एनआरएनएको सचिवालयमा वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकका समस्या समाधानबारे समन्वयात्मक बैठक