
लन्डन । हाल लन्डनमा रहेकी नेपालकी वरिष्ठ चित्रकार श्रीमति सम्झना राजभण्डारी शनिबार लन्डनका नेपाली बालबालिकासंग रमाइन् । उनले बन्टोकमा सञ्चालित नेपाली कक्षाका बालबालिकालाई पेन्टिङ क्लास लिएर चित्रकलाबारे सिकाएको नेपाली भाषा तथा सांस्कृतिक केन्द्र बन्टओक, लन्डनका अध्यक्ष सुमन प्रधानले जनाए । उनले उक्त कक्षाबाट बालबालिकाले चित्रकारिताका विभिन्न आयामबारे सिक्ने मौका पाएको
बताउंदै चित्रकार राजभण्डारीप्रति आभार व्यक्त गरे ।
उक्त अवसरमा नेपाली सेनाका सहायक रथी निरन्जन श्रेष्ठलाई सम्मान गरिएको थियो ।
नेपाली भाषा तथा सांस्कृतिक केन्द्रले प्रत्येक शनिबार बन्टोकमा बेलायतमै जन्मिएका नेपाली बालबालिकालाई नेपाली भाषा कक्षाको व्यवस्थापन गर्दै आएको छ ।
बेलायतमा जलवायु सङ्कट गहिरिँदै
सदनमा मन्त्रीहरू नियमित उपस्थित हुन श्रम संस्कृति पार्टीको माग
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
क्यालिफोर्नियामा भीषण आगलागी, १७ हजार विस्थापित
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
तीन दिने वज्रसत्व महासाधनाका लागि लन्डन आइपुगे धर्मगुरु लुङ्गरिक रिन्पोछे