लण्डन । नेपाल पत्रकार महासंघ, बेलायतमा पुन: नरेश खपांगीमगर अध्यक्ष निर्बाचित भएका छन् ।
शनिबार अल्डरसटमा सम्पन्न शाखाको चौंथो अधिबेसनले खपांगीमगरलाई निर्विरोध अध्यक्ष निर्बाचित गरेको हो ।
नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष गोविन्द आचार्य र महासचिव रमेश बिष्टको बिशेष आतिथ्य एवम दूताबासका उपनियोग प्रमुख शरदराज आरणको प्रमुख आतिथ्यमा नयाँ कार्यसमिति सर्वसम्मत घोषणा गरिएको थियो ।
शाखाको चौंथो अधिवेशनले दिएको ‘म्यान्डेट’ अनुसार नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष गोविन्द आचार्य तथा महासचिव रमेश बिष्टलाई सहमतिको आधारमा नयाँ कार्यसमिति गठन गर्न अधिकार प्रत्यायोजन गरिए अनुरुप सर्वसम्मतिबाट नयाँ कार्यसमिति गठन गरिएको हो ।
सहमतिका लागि केही पद थप पनि गरिएको छ ।
कार्यसमितिको पूर्ण नामावली तल:
नयाँ कार्यसमिति यस प्रकार छ-
अध्यक्ष
श्री नरेश खपांगी मगर
बरिष्ठ उपाध्यक्ष
श्री ध्रुवराज अर्याल
श्री श्याम लुइँटेल (एक पद थप)
उपाध्यक्ष
श्री दिनेश परियार
श्री लिलामान शेरपुन्जा
श्रीमति बिमला सेने (दुई पद थप)
महासचिव
श्री संजयभक्त कंडेल
उपमहासचिव
श्री नरेन्द्र बस्नेत (पद थप)
सचिव
श्री शिब भण्डारी
श्री पूर्ण गुरुङ
श्री जगन्नाथ कार्की (दुई पद थप)
कोषाध्यक्ष
श्री सिद्धार्थ बिक्रम क्षेत्री
सह-कोषाध्यक्ष
श्री रोशन राई ‘बिनोद’
सदस्यहरु
श्री बोमबहादुर थापा
श्री नगेन्द्रराज नेम्बाङ्ग
श्री नरेश काङ्बाङ राई
श्री तिर्थ बहादुर मल्ल
श्री गणेश खड्का
श्रीमति मन्जु भण्डारी खरेल
श्री विश्वासदीप तिगेला
श्री जीवन सेन
श्री खुशी लिम्बु
श्री खेमराज रानाभाट
____________
विजय थापा
प्रमुख निर्वाचन आयुक्त
नेपाल पत्रकार महासंघ युके शाखा
तस्विरहरु- शिव भण्डारी
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल,अमेरिका शाखाको अध्यक्षमा उदय भट्टराई
विश्वकप फुटबलः फ्रान्सद्वारा स्विडेन पराजित
बेलायतमा ए–स्टार नेपाल बास्केटबल लिग’को फाइनल जुलाई ४ मा, टिकट बिक्री सुरु
महान्यायाधिवक्ता डा कँडेल नेपाल–बेलायत आवतजावतको अभिलेख झिकाउन सर्वोच्चको आदेश
विश्व पर्या कविता प्रतियोगिता–२०२६ का लागि ३० डिसेम्बरसम्ममा रचना पठाउन आह्वान
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
अभिव्यक्ति श्रृंखलामा स्रष्टा चिम्खोले काइँलाले सुनाए सृजना
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]