बुधबार, असोज १४ २०७७ | Wed, September 30, 2020
नेपालको समय: ०२:४३ | UK Time: 21:58

विष्णु गुरुङ पुनः काउन्सिलर बिजयी

वीनेपाली
२०७५ वैशाख २१ गते १७:२५

लण्डन । ब्रिगेड अफ गोर्खाजमा १९ वर्ष काम गरेका एकजना भूतपूर्व गोर्खा सैनिक विष्णु गुरुङ बेलायतको स्थानीय निर्वाचनमा पुनः काउन्सिलर बिजयी भएका छन् । 

लेबर पार्टीको प्रतिनिधित्व गर्दै हयानवर्थ पार्क वार्डबाट प्रतिष्पर्धा गरेका गुरुङले १३१५ मत ल्याएर विजयी भएका हुन् । 

बस चालक गुरुङ पहिलोपटक सन् २०१४ मा काउन्सिलर पदमा निर्वाचित भएका थिए । अर्को वर्ष उनी डेपुटी मेयर भए ।

गोर्खा नेपलिज कम्युनिटी हन्स्लोका संस्थापक अध्यक्ष उनी स्थानीय काउन्सिलमा आफ्नो योगदानले फेरि पनि चुनाव जित्ने विश्वासमा थिए ।

कसको कति मत ?

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक