लन्डन । लन्डनस्थित एकजना एनआरएन अभियन्ता कृष्ण तिमल्सेना गैर आवासीय नेपाली संघ (एनआरएनए) को नीति निर्माण सम्बन्धि एक उच्चस्तरिय समितिमा मनोनित भएका छन् ।
समितिका संयोजक तथा संघका महासचिव बद्री केसीको संयोजकत्वमा गठित समितिमा बेलायतको तर्फबाट तिमल्सेना मात्र परेका हुन् । यसअघि उनलाई संघको लगानी सम्बन्धि समितिको समेत जिम्मेवारी दिइएको थियो ।
समितिको सल्लाहकारमा एनआरएनए पूर्व अध्यक्ष जीवा लामिछाने, डा. हेमराज शर्मा, डा. गणेश गुरुङ, कुलचन्द्र गौतम र नरेश कोइराला छन् ।
संघको अल्पकालिन तथा दीर्घकालिन योजना तर्जुमा गर्ने उक्त समिति महत्वपूर्ण मानिन्छ ।
बेलायतको नेपाली समुदायमा स्वच्छ छवि बनाएका तिमल्सेना ‘मिडिया एक्सपोजर’ भन्दा काममा बढि विश्वास गर्छन् ।
नेकपा एमाले संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ निर्विरोध
क्यानाडामा नेपथ्यको शृङ्खलाबद्ध यात्रा : टोरन्टोको टिकट ‘सोल्ड आउट’
नेपालको न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल
क्रिमियामा सैन्य विमान दुर्घटना, २९ को मृत्यु
नेपालमा हवाई इन्धनको मूल्य बढ्यो, अमेरिकामा पेट्रोलको मूल्य सन् २०२२ यताकै उच्च
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
नेपालको प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीद्वारा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई शपथ
नेपाल सरकार मन्त्रिपरिषद्को पहिलो बैठक : जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय