लन्डन । गोर्खाली समाज यूकेको अध्यक्षमा कर्ण दर्लामी निर्वाचित भएका छन् ।
समाजको अल्डरसटमा शनिबार सम्पन्न सातौं अधिवेशनले दर्लामीको अध्यक्षतामा निर्विरोध नयां कार्यसमिति चयन गरेको हो ।
नयां समितिको उपाध्यक्षहरुमा हरिभक्त न्यौपाने, टकमाया गुरुङ र हेम गुरुङ, महासचिवमा अशोक ढकाल तथा युवा संयोजकमा राजेन्द्र गुरुङ र कोषाध्यक्षमा हेमा गुरुङ चयन भएका छन् । बाँकी पद कार्यसमितिले पछि पूर्ति गर्ने बताइएको छ ।
यसअघि निवर्तमान अध्यक्ष जयप्रकाश गुरुङको अध्यक्षतामा अधिवेशनको उद्घाटन सत्र सम्पन्न भएको थियो ।
बेलायतमा जलवायु सङ्कट गहिरिँदै
सदनमा मन्त्रीहरू नियमित उपस्थित हुन श्रम संस्कृति पार्टीको माग
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
क्यालिफोर्नियामा भीषण आगलागी, १७ हजार विस्थापित
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
ध्यान शिविरहरु संचालन गर्न स्वामी आनन्द अर्हत लन्डनमा
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान