लन्डन । दोस्रो विश्व नेपाली साहित्य सम्मेलन यूकेमा हुने भएको छ । विश्व नेपाली साहित्य महासंघ, केन्द्रीय समितिको गत २८ मार्च २०१८ का दिन सम्पन्न बैठकले आगामी ११ – १२ अगष्ट, २०१८ का दिन यूकेमा सम्मेलन गर्ने निर्णय गरेको हो ।
महासंघका अध्यक्ष विश्वासदीप तिगेला र महासचिव डा. लेखनाथ काफ्लेद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा सो कुरा जनाइएको छ ।
उक्त सम्मेलनका निम्ति केन्द्रीय सचिव साहित्यकार केदार संकेतको संयोजकत्वमा ब्यवस्थापन समिति गठन गरिएको छ ।
बैठकले यस वर्षको उत्कृष्ट शाखा साहित्यकार विजय हितानको अध्यक्षतामा रहेको विश्व नेपाली साहित्य महासंघ, साउथ यूकेलाई घोषणा गरेको छ । यस अघि साउदी अरेबिया, रसिया र इजरायल उत्कृष्ट शाखा घोषणा भइसकेका छन् ।
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा