लन्डन । विगत ३० वर्षदेखि प्लमस्टिड हाइस्ट्रिटमा सञ्चालन हुँदै गरेको भरमा ज्वेलर्स अब नेपालीको स्वामित्वमा सञ्चालन हुन थालेको छ ।
साउथ इष्ट लण्डनकी उद्यमी श्रीमती बानु गुरुङको लगानीमा गत शुक्रबारदेखि सो ज्वेलर्स सञ्चालनमा आएको हो । ज्वेलर्समा सुन तथा चांदीका गहना उपलव्ध छन् ।
श्रीमती गुरुङ क्रियटिभ रिक्रुटमेण्टकी पनि निर्देशक रहेकी छिन् भने ग्रीनीच रियल स्टेटमार्फत प्रोपर्टीमा पनि संलग्न छिन् ।
श्रीमती गुरुङ व्यवसायी मोहन गुरुङकी श्रीमती हुन् ।
शुक्रबार सो पसल शुभारम्भका अवसरमा स्थानीय व्यवसायी, समाजसेवी लगायतको उपस्थिति थियो ।
नेकपा एमाले संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ निर्विरोध
क्यानाडामा नेपथ्यको शृङ्खलाबद्ध यात्रा : टोरन्टोको टिकट ‘सोल्ड आउट’
नेपालको न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल
क्रिमियामा सैन्य विमान दुर्घटना, २९ को मृत्यु
नेपालमा हवाई इन्धनको मूल्य बढ्यो, अमेरिकामा पेट्रोलको मूल्य सन् २०२२ यताकै उच्च
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
नेपालको प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीद्वारा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई शपथ
नेपाल सरकार मन्त्रिपरिषद्को पहिलो बैठक : जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय