लन्डन । सेन्ट्रल लन्डनमा गत १८ फेब्रुअरीमा आयोजित ‘लन्डन फेसन वीक’ मा नेपाली मोडल अनिता लिम्बुले पनि क्याट वाक गरिन् । ५ तारे हिल्टन वाल्डरोफ होटलमा आयोजित उक्त फेशन वीकमा अनिताले चार युरोपेली डिजाइनरका ‘कस्ट्युम’ लगाएर रनवे मोडलिङ गरेकी थिइन् ।
अनिता १७ फेब्रुअरीमा क्लेटन होटलमा आयोजित ‘एसएम ग्लोबल क्याटवाक लन्डन फेसनवीक’ मा पनि सहभागी भइन् । उक्त शोमा तीनजना डिजाइनरका पोशाक लगाएर अनिताले मोडलिङ गरेकी थिइन् ।
उक्त शोमा अमेरिकी सेलिब्रेटी डिजाइनर जेफ गार्नरका डिजाइन समेत समावेश थिए, जसको पोशाक रिहान्ना, टेलर स्वीफट, किङस अफ लियोन जस्ता सेलिब्रेटीले लगाइसकेका छन् ।
नेकपा एमाले संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ निर्विरोध
क्यानाडामा नेपथ्यको शृङ्खलाबद्ध यात्रा : टोरन्टोको टिकट ‘सोल्ड आउट’
नेपालको न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल
क्रिमियामा सैन्य विमान दुर्घटना, २९ को मृत्यु
नेपालमा हवाई इन्धनको मूल्य बढ्यो, अमेरिकामा पेट्रोलको मूल्य सन् २०२२ यताकै उच्च
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
नेपालको प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीद्वारा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई शपथ
नेपाल सरकार मन्त्रिपरिषद्को पहिलो बैठक : जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय