लण्डन । एनआरएनए बेलायत, महिला फोरमले अन्तराष्ट्रिय नारी दिवस मनाउने भएको छ । ३ मार्च शनिबार, लोटस क्लब उल्वीचमा १०८ औ नारी दिवस मनाउने तयारी गरिएको कार्यक्रम सहसंयोजक निया देवानले जनाइन् ।
कार्यक्रम सफल बनाउन लिला देबी गुरुङ संयोजक र निया देवान तथा लिला सेलिङ माबो सहसंयोजक रहेको आयोजक कमिटी गठन गरिएको छ।
उक्त अबसरमा संगीत र मनोरन्जनसहित लैङिक समानता बिषयमा प्रबचन हुनेछ । नर्सिङ असोसिएसनको सहकार्यमा ‘हेल्थ अवेरनेस’ बिषयमा अन्तरक्रिया समेत गरिने सहसंयोजक निया देवानले जानकारी दिएकी छन् ।
कार्यक्रममा सहभागी हुन आयोजकले सबैमा अपिल गरेका छन् ।
फोटो पत्रकार पूर्णिमा श्रेष्ठ छैटौँ पटक सगरमाथा शिखरमा
बेलायतमा जलवायु सङ्कट गहिरिँदै
सदनमा मन्त्रीहरू नियमित उपस्थित हुन श्रम संस्कृति पार्टीको माग
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
ध्यान शिविरहरु संचालन गर्न स्वामी आनन्द अर्हत लन्डनमा
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
नेपाल सरकारको नीति तथा कार्यक्रमले खोजेको समृद्धि