स्कटल्याण्ड । बेलायतको स्कटल्याण्ड अहिले नेपाली चलचित्र र अन्य गीतको म्यूजिक भिडियो छायांकनका लागि लोकप्रिय स्थल बन्दै गएको छ ।
हालैमात्र नेपाली चलचित्र ‘लिलिबिली’ र ‘कृ’ का गीतहरु स्कटल्याण्डमै छायांकन गरिए । यसै क्रममा स्कटल्याण्डमा छायांकन गरिएको लोकगीत ‘पानी परयो’ को म्यूजिक भिडियो सार्वजनिक गरिएको छ । म्यूजिक नेपालको युट्यूब च्यानलमार्फत भिडियो सार्वजनिक भएको हो ।
सोहन घिमिरेको संगीत रहेको उक्त गीतमा सोहन घिमिरे र पुस्तका खड्काको स्वर तथा नवीन खड्का र सोहन घिमिरेको शब्द छ ।
स्कटल्याण्डको राजधानी एडिनब्रामा छायांकन गरिएको उक्त गीतमा सृष्टि कार्की र सन्तोष गैरेले अभिनय गरेका छन् । मोहन कार्कीको कोरियोग्राफी रहेको उक्त गीतको निर्देशन, छायांकन र सम्पादन दिपेश रेग्मीको छ ।
फोटो पत्रकार पूर्णिमा श्रेष्ठ छैटौँ पटक सगरमाथा शिखरमा
बेलायतमा जलवायु सङ्कट गहिरिँदै
सदनमा मन्त्रीहरू नियमित उपस्थित हुन श्रम संस्कृति पार्टीको माग
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
ध्यान शिविरहरु संचालन गर्न स्वामी आनन्द अर्हत लन्डनमा
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
श्रम संस्कृति समाज बेलायतमा नयाँ कार्यसमिति निर्विरोध चयन, संयोजकमा मनोज पुन