लन्डन । सामाजिक सञ्जालमा उदयीमान सोसल कमर्स प्लेटफर्म ‘सगुन’ को एन्ड्रोयड मोबाइल एप दुई साता नपुग्दै लाख बढि डाउनलोड भएको छ । एन्ड्रोयड भर्जनमा उपलब्ध सगुन एप हालै बलिउड नायिका श्रद्धा कपुरले इन्डियामा सार्वजनिक गरेकी थिइन् ।
उक्त एप सार्वजनिक कार्यक्रमको भिडियो पनि अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । हालसम्म उक्त भिडियो तीनलाख ६ हजार बढिले हेरिसकेका छन् । ‘यसलाई सगुनप्रतिको माया र सद्भावका रुपमा लिएका छौं’, सगुन प्रवर्धनकर्ताले भनेका छन् ।
नेपालीहरुले वर्षौंको मेहनत र लाखौं डलर खर्च गरेर ल्याएको ‘सगुन’ बारे विस्तृत विवरण उक्त एपमा उपलव्ध छ । निकट भविष्यमा आइफोन भर्जनको एप पनि ल्याउने र सोसियल स्मार्ट कार्ड यसै वर्ष ल्याउन गृहकार्य भइरहेको सगुनले जनाएको छ ।
https://www.facebook.com/sagoon.incorp/videos/919534338204275/
https://play.google.com/store/apps/details?id=com.sagoon.connect.share.earn
फोटो पत्रकार पूर्णिमा श्रेष्ठ छैटौँ पटक सगरमाथा शिखरमा
बेलायतमा जलवायु सङ्कट गहिरिँदै
सदनमा मन्त्रीहरू नियमित उपस्थित हुन श्रम संस्कृति पार्टीको माग
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
ध्यान शिविरहरु संचालन गर्न स्वामी आनन्द अर्हत लन्डनमा
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
नेपाल सरकारको नीति तथा कार्यक्रमले खोजेको समृद्धि