ब्रसेल्स, २२ मङसिर – यूरोपमा गत नोभेम्बर महिनामा व्यापारमा बृद्धि भएको छ । हालैमात्र गरिएको एक सर्वेक्षणले यस्तो देखाएको समाचारमा जनाइएको छ ।
युरोपमा गएको करिब डेढ दशकदेखि आर्थिक मन्दी आउनुका साथै रोजगारीका अवसरहरुमा पनि कमी आएको थियो ।
युरोपले रोजगारी सिर्जना दरका साथै आर्थिक क्रियाकलापहरुमा सुधार देखिएको उक्त आर्थिक सर्वेक्षणले देखाएको छ ।
आर्थिक क्षेत्रका विश्लेषकहरूका अनुसार यूरोप क्षेत्रको अर्थतन्त्र यस बर्षको अन्त्यसम्ममा बढाएको अध्ययनले देखाएको समाचारमा उल्लेख छ ।
आर्थिक क्षेत्रको एक निकाय आईएचएस मार्किटले गरेको सो सर्वेक्षणको प्रतिवेदनमा यूरोपको अर्थतन्त्रले सुधार गरेको देखाइएको छ ।
साथै यसले यूरोपबाट हुने भनिएको बेलायतको बहिर्गमनपछिको अवस्था पनि अबको युरोपेली अर्थतन्त्रले सामना गर्नसक्ने अवस्थामा पुगेको देखाएको बताइएको छ ।
यूरोप क्षेत्रको क्रयशक्ति निर्धारण सूचकाङ्कले दिएको सन्देशमा यहाँको व्यवसाय फस्टाउँदो अवस्थामा देखिएको उल्लेख छ ।
त्यसैगरी यूरोपको अर्थतन्त्रमा देखिएको सुधारसँगै रोजगारीका अवसरहरु पनि पहिलेको तुलनामा केही बढी दरमा सिर्जना भएका र व्यवसायिक कम्पनीहरूले माग अनुसारको उत्पादन गर्नसक्ने अवस्था देखिएको सो सर्वेक्षणले देखाएको छ ।
निकै लामो समयदेखि युरोपले सिंगो युरोपेली क्षेत्रमा नै आर्थिक मन्दीको समस्या ब्यहोर्दै आएको थियो । यसलाई सकारात्मक सुधारको सङ्केतका रुपमा लिइएको छ ।
 बेलायतमा तमु समाज यूकेले यस वर्ष पनि खेल्यो देउसी-भैलो
बेलायतमा तमु समाज यूकेले यस वर्ष पनि खेल्यो देउसी-भैलो नेपालमा कार्की नेतृत्वको सरकारमा दुई मन्त्री थप
नेपालमा कार्की नेतृत्वको सरकारमा दुई मन्त्री थप नेपालका १०१ पर्यटकीय गन्तव्य पुस्तकमा, कुन-कुन समेटिए ?
नेपालका १०१ पर्यटकीय गन्तव्य पुस्तकमा, कुन-कुन समेटिए ? ‘परान’ चलचित्रमा बा र छोराबीचको सम्बन्धलाई देखाउने प्रयत्न गरेको छु : निर्देशक आचार्य
‘परान’ चलचित्रमा बा र छोराबीचको सम्बन्धलाई देखाउने प्रयत्न गरेको छु : निर्देशक आचार्य पाँच वर्षपछि पाकिस्तानी ध्वजाबाहक विमानले पुन: थाल्यो बेलायतका लागि उडान
पाँच वर्षपछि पाकिस्तानी ध्वजाबाहक विमानले पुन: थाल्यो बेलायतका लागि उडान राष्ट्रियसभाका अध्यक्ष दाहालद्वारा बेलायतसहित विभिन्न देशका संसदीय प्रतिनिधिमण्डलसँग भेटवार्ता
राष्ट्रियसभाका अध्यक्ष दाहालद्वारा बेलायतसहित विभिन्न देशका संसदीय प्रतिनिधिमण्डलसँग भेटवार्ता तस्बिरमा हेर्नुहोस्, क्वोंने गुरुङ समाज यूकेका चेलीबेटीको चौथो वार्षिक भाइटिका तथा देउसो-भैलो कार्यक्रम
तस्बिरमा हेर्नुहोस्, क्वोंने गुरुङ समाज यूकेका चेलीबेटीको चौथो वार्षिक भाइटिका तथा देउसो-भैलो कार्यक्रम लन्डनमा आप्रवासन र सुरक्षाबारे पश्चिमी बाल्कन नेताहरूको शिखर बैठक
लन्डनमा आप्रवासन र सुरक्षाबारे पश्चिमी बाल्कन नेताहरूको शिखर बैठक बेलायती प्रधानमन्त्रीद्वारा रुसका दुई प्रमुख तेल कम्पनीमा अमेरिकी प्रतिबन्धको स्वागत
बेलायती प्रधानमन्त्रीद्वारा रुसका दुई प्रमुख तेल कम्पनीमा अमेरिकी प्रतिबन्धको स्वागत पूर्वगोर्खा सैनिक बुढामगरद्वारा विश्वका छैटौं अग्ला शिखरको सफल आरोहण
पूर्वगोर्खा सैनिक बुढामगरद्वारा विश्वका छैटौं अग्ला शिखरको सफल आरोहण